बाढीपहिरो पीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ५१ लाख सहयोग हस्तान्तरण
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग प्रदान गरेको छ । प्रधानमन्त्री कार्यालयमा सम्पन्न एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्स्योरेन्सको सञ्चालक स...