व्यवसायी भट्टको निधनप्रति महासङ्घद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले डडेल्धुराका एक व्यवसायीको दुःखद् निधन भएप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै काम गरेवापत रकम भुक्तानी नपाएकै कारण जिल्ला निर्माण व्यवसायी सङ्घ डडेल्धुराका कार्यसमिति...