लुम्बिनी प्रदेशमा पछिल्लो चार महिनामा २ हजार ६ सय बढी उद्योग दर्ता
काठमाडौं । लुम्बिनी प्रदेशमा पछिल्लो चार महिनामा २ हजार ६ सय बढी उद्योग दर्ता भएका छन्। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार प्रदेशमा चालु आर्थिक वर्षको चार महिनाको अवधिमा २ हजार ६ सय ५२ उद्योग दर्ता भएका हुन्। यीमध्ये उद्यो...