विदेशमा अवसर र आम्दानी छ, विदेश जानेलाई रोक्न सक्दैनौंः अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेश जानेलाई रोक्न नसक्ने बताएका छन् । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको नीतिगत छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘पछिल्लो ठूलो संख्यामा युवाहरु विदेशिएका छन्, उन...