कीर्तिपुर नगरको विकासका लागि जिम्मेवार छौैं, आर्थिक पारदर्शिता र सुशासनका सवालमा गम्भीर छु: शुभलक्ष्मी शाक्य (उपप्रमुख) [भिडिओ सहित]
काठमाडौं,२६ असार । संघीय राजधानी रहेको काठमाडौं र राजधानीको नजिकै रहेको कीर्तिपुर नगरपालिका एउटा महत्वपूर्ण ऐतिहासिक क्षेत्र हो । यहाँ धार्मिक तथा सांस्कृतिक पर्यटकिय क्षेत्रहरु धेरै छन् । त्यसमा पनि एउटा शैक्षिक भ्रमणको महत्वपुर्ण गन्तव्य रहेको...