कांग्रेस उपसभापति गुरुङलाई कारबाही गर्न संसदीय छानबिन समितिको निर्देशन
काठमाडौँ । कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङलाई मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्...