स्थानीय बजारमा सुन तोलामा एक हजार महंगो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु.एक हजारले वृद्धि भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु.एक लाख ५२ हजार चार सय निर्धार...