नेपालगञ्ज भन्सारमा न्यून राजस्व असुली, लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली
बाँके । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली गरेको छ । चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको हो । आर्थिक वर्ष २०८०-८१ मा नेपालगञ्ज भन्सार कार्याल...