बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आजै काठमाडौँ ल्याइने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आजै काठमाडौँ ल्याइने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपा...