सांसद धनबहादुर गुरुङको प्रश्नमा प्रधानमन्त्रीको जवाफः मिटरब्याज, सहकारीलगायत ठगीमा संलग्न सबैलाई कारबाही हुन्छ[भिडिओ सहित ]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । प्रतिनिधिसभाको आ...