वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ती कति ?[ विवरण सहित]
काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ मा छानाले छाएको दुई वटा घर र एउटा निर्माणाधीन रहेको विवरणमा उल्लेख गरेका छन्। त्यस्तै श्रीमती...