ग्यारेजमा आगलागी हुँदा एक करोड पचास लाखभन्दा बढीको क्षति
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीमा रहेको एक ग्यारेजमा आगलागी हुँदा एक करोड ५० लाखभन्दा धेरै क्षति भएको छ । गह्रौंकालिका अटो सेन्टरमा शुक्रबार राती भएको आगलागीमा परेर बिक्रीका लागि राखिएका मोटरपार्टस, ग्यारेज तथा संरचना जलेर पूर्णर...