सात महिनाको अवधिमा १० अर्ब रूपैयाँ बढीको आइरन, स्टिल निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रूपैयाँ बढीको आइरन, स्टिल निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार सात महिनाको अवधिमा १० अर्ब २० करोड १२ लाख रूपैयाँ बराबरको आइरन र स्टिल निर्यात भएको छ। यो सात महिनामा कुल ८६ अर्ब ८३ करोड...