कक्षा १२ को परीक्षा वैशाख १४ देखि हुने [तालिकासहित]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा—१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गर...