वित्तीय प्रणालीविरुद्ध गलत प्रचार गर्ने लाई कारबाहीको तयारीमा राष्ट्र बैंक, कस्तो कारबाही हुन्छ ?
काठमाडौं । वित्तीय प्रणालीविरुद्ध गलत प्रचार गर्ने लाई कस्तो कारबाही हुन्छ ? पछिल्लो समय विभिन्न अभियानका बाहनामा वित्तीय प्रणालीका विषयमा गलत सूचना प्रवाह हुने क्रम रोकिएको छैन । केहि समय अघि सहकारी संस्थाका विषयमा गलत सूचना प्रवाह हुदा अहिले सहकारी...