देशका १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १३ अर्ब अपचलन, कीर्तिपुरका स्थानीय सहकारीमा समस्या आउन नदिने संघका अध्यक्ष महर्जनको प्रतिवद्धता
काठमाडौं । देशको तीन खम्बे अर्थनीति अन्र्तगत पर्ने सहकारी संस्थाहरु अहिले चरम आर्थिक समस्यामा रहेका छन् । देशका करिब ३३ हजारबढी सहकारीहरु कसरी निक्षेप फिर्ता गर्ने र सहकारी संस्थालाई बदनाम हुनबाट बचाउने ध्याउन्नमा छन् । देशका अधिकांस सहकारीमा तरलताक...