धनगढीका एक कस्मेटिक व्यापारीले घरको पाँच तलबाट हामफाल्दा मृत्यु
काठमाडौं । कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फाल्दा ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले घरको छतबाट हामफाल्दा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा ज्यान गएको हो । जिल्ला प्रहरी कार्...
