बालेनलाई प्रधानमन्त्री दाहालले भनेः संविधानले तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको बताएका छन् । शुक्रबार २९ औं काठमाडौं महानगर दिवस समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स...