सहकारीमा समस्या आएको होइन, ल्याइएको हो ! राज्यले नोटबन्दी गर्नुपर्छः दिलबहादुर महर्जन -अध्यक्ष [भिडिओ सहित]
काठमाडौं । कीर्तिपुर बहुद्धेश्यीय सहकारी संस्था लि.का अध्यक्ष दिल बहादुर महर्जनले पछिल्लो समय सहकारीमा समस्या आएको नभइ ल्याएको बताएका छन् । विजनेस दर्शनसँगको कुराकानीमा उनिले तत्काल देशमा आर्थिक समस्या छ, यस्तो अवस्थामा सहकारीमा पनि आर्थिक तरलता नभएक...