साना र मझौला उद्योगहरू अर्थतन्त्रका मेरुदण्डः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एसिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनलाई सम्बोधन गर्दै उनले साना र मझौला उद्योगहरुले रोजगा...