अध्यारो भयो जाजरकोटको भूकम्पपीडित बस्ती, पीडितको आँगनमा आएन तिहार !
काठमाडौं । जाजरकोट भूकम्पले मानवीयसँगै ठुलो भौतिक संरचनामा क्षति पुर्यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन...