नार्कको पुनर्संरचना गर्ने प्रतिवेदन तयार, तत्काल कार्यान्वयन गर्ने कृषिमन्त्रीको भनाई
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचनाका लागि अध्ययन गर्न बनेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा नार्कमा बुधबार आयोजित कार्यक्रममा उपसमितिका संयोजक डा....