यस्तो छ ,आजको विनिमय दर
काठमाडौं, भदौ १४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यस प्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ८ पैसा, बिक्रीदर १ सय ३२ रुपैयाँ“ ६८ पैसा कायम भएको छ । युरो मुद्रा १ को खरिददर १ सय ४३ रुपैयाँ“ ७९ पैसा, बिक्...