अब साइन रेसुङ्गा विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने
काठमाडौं, भदौ १७ । डिजिटल वालेट आइएमई पेमा अब साइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीले सजिलै क्यास लोड गर्न सक्ने भएका छन्। मोबाइल बैंकिङद्वारा सिधै क्यास डिपाजीट गर्न सकिने आइएमई पेले बताएको छ। सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज बनाउने उदेश्यले...