विद्युत प्राधिकरणद्धारा औद्योगिक र व्यापारिक ग्राहकले महसुल बक्यौता तिर्न सूचना जारी, १५ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बक्यौता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिगतमा लोडसेडिङको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकले महसुल बक्यौता तिर्न सूचना जारी गरेको छ । प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै महसुल बक्यौता १५ दिन...