सहकारीका समस्या जहाँको त्यहि, कार्यदलको म्याद एक महिना थप
काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद १ महिना थप गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद दोस्रो पटक १ महिना थप गरेको हो । यसअघि पहिलो पटक अस...