Tuesday, August 19, 2025

२०८२ भाद्र ३, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालले ल्यायो नयाँ ‘होन्डा एलिभेट’बजारमा


नेपालले ल्यायो नयाँ ‘होन्डा एलिभेट’बजारमा

काठमाडौं, भदौ २५ । होन्डा नेपालले एसयूभी होन्डा एलिभेट नेपाली बजारमा सञ्चालन  ल्याएको छ । आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्सका साथ एसयूभीले उच्चस्तरीय ड्राईभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीले देशभर रहेका आधिकारिक होन्डा डिलरशिपहरूमा एसयूभी होन्डा एलिभेटको लागि बिक्री खुलाइसकेको छ। कम्पनीका अनुसार गाडीको मूल्य ५६ लाख ३५ हजार देखि ७९ लाख ४४ हजार सम्मको मूल्यमा एसयूभीका भेरियेन्टहरु उपलब्ध रहेका छन्।

त्यस्तै, गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरूलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ । हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ । यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्नेछ।