दुई दिनदेखि सुनको भाउ स्थिर
काठमाडौं, भदौ १० । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार देखि सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा का...