अर्थमन्त्री डा.महत जीईएफको उपाध्यक्षमा निर्वाचित
काठमाडौँ — ग्लोबल इनभ्यारमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औं विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित...