नेपाल चिया विकास निगमका “टोकला गोल्ड लिफ टी ब्याग”
काठमाडौं । नेपालको चिरपरिचित चिया कम्पनी नेपाल चिया विकास निगमले केही समय अघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेवर युक्त चिया “टोकला गोल्ड लिफ टी ब्याग” इन्भेलपमा ल्याएको छ । कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र...