ललिता निवास जग्गा प्रकरणः साढे २ सय जनालाई मुद्दा चलाउन सिफारिस सहित सीआईबीले बुझायो प्रतिवेदन
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्वउपप्रधानमन्त्र...