व्यवसायको माग तत्काल बजेटको व्यवस्था गर्न
काठमाडौं, भदौ ४ । सरकारले कृषि मन्त्रालय अन्तर्गत खारेजी तथा पुनर्संरचनाको नाममा शून्य बजेट गरेका निकायहरूमा विद्यमान संरचना अनुसार प्रस्तावित बजेट तत्काल व्यवस्थापन गर्न सरोकारवालाले माग गरेका छन् । यी माग पूरा गराउनका लागि पशुपन्छी क्षेत्रका विभिन्...