३०० करोड भारुमा बनेको ‘जवान’लाई लगानी उठाउने चुनौति
काठमाडौं । पछिल्लो समय भारतिय बजारमा एक पछि अर्काे फिल्महरु प्रर्दशन आइरहेका छन् । यस पटक भारियत सिनेमा गदर—२ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । अहिले भारतिय बजारमा अर्काे चलचित्रको चर्चा छ । त्यो हो,‘जवान’ बलिउडका बादशाह शाहरु...