मनकामना हाइड्रोपावरमा १४ लाखको आवेदन
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आज अन्तिम दिनसम्ममा करिब १४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०६ बजेसम्ममा १३ लाख ९५ हजार ७० आवेदकबाट १ अर्ब ५४ करोड ९३ लाख ४३ हजार रुपैया...