कृषि विकास बैंकले क्युआर पेमेन्टका लागि इन्सट्यान्ट पेमेन्ट अडियो डिभाइस सञ्चालनमा ल्यायो
काठमाडौं, श्रावण १९ । कृषि विकास बैंकले क्युआर पेमेन्टका लागि इन्सट्यान्ट पेमेन्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ। बैंकका सेवा सुविधाहरुलाई सूचना प्रविधिमैत्री बनाई अत्याधुनिक बैंकिङ सेवाको विस्तार एवम् सेवा प्रवाहलाई छिटो, छरितो, गुणस्तरयुक्त...