विदेशी लगानीकर्ताहरुका लागि चीनद्वारा मार्गनिर्देश जारी
ऐजेन्सी । चीनले विदेशी लगानी आकर्षित गर्न मार्गनिर्देश जारी गरेको छ । चीनको राज्य परिषद्ले आइतबार देशको विदेशी लगानीको वातावरण अझ अनुकूल बनाउन र लगानी भित्र्याउन नयाँ मार्गनिर्देश जारी गरेको हो । राज्य परिषद्ले बौद्धिक सम्पत्ति अधिकार सहित विदे...