पहिरोले २२० केभी प्रसारण लाइनको टावर समस्या
काठमाडौं, भदौ ७। पहिरोले म्याग्दीको दाना र पर्वतको कुस्मा खुर्कोट सवस्टेसन जोड्ने २२० केभीए प्रसारण लाइनको टावरहरू जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे, सुवा र खामभित्ता क्षेत्रका विधुतका हाईटेन्सन लाईनको टावरहरू पहिरोका...