३७ लाख भन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद
कपिलबस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ स्थित जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो । सोही ठाउँको जंग...