नेपाल वायुसेवा निगममार्फत इन्जिन भाडामा लिने तयारी
काठमाडौं, श्रावण ११ । नेपाल वायुसेवा निगमले एक सातादेखि ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स नेपाली नाम लुम्बिनी जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ । न्यारोबडी ए–३२० कल ९–एन एकेडब्लु (नेपाली नाम सगरमाथा) जहाजमा गत...