नयाँ आर्थिक वर्ष सुरु, अर्थतन्त्र चलायमान हुने अपेक्षा
काठमाडौं, १ साउन । आजदेखि आर्थिक वर्ष २०८०÷८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै अर्थतनत्र चलायमान हुने अपेक्षा बढेको छ । सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था आजबाट कार्यान्वयनमा आएका छन् । आयकर ऐन २०५८ मा सरकारले गरेको सं...