जलविद्युत आयोजनाका लागि डेढ खर्ब भन्दा बढी लगानी स्वीकृत
काठमाडौं, श्रावण १५ । जलविद्युत आयोजनाका लागि लगानी बोर्डले डेढ खर्ब बढी स्वीकृत गरेको छ । बोर्डले गत आर्थिक बर्ष २०७९,८० मा १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो । बोर्डका अनुसार सो बराबरको लागनी विभिन्न ५ जलविद्युत आयोजनाका लागि स्व...