सामसङको नयाँ एयरड्रेसर लन्च
काठमाडौं । नेपालको सबैभन्दा भरपर्दो कन्जुमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो नयाँ एयरड्रेसर लन्च गर्दै उद्योगकै पहिलो उन्नत स्मार्ट क्लोदिङ केयर सोलुसन सार्वजनिक गरेको छ । सामसङको यो नवीनतम एयरड्रेसरले धुलो, प्रदूषक र कीटाणुहरू हटाउन शक्तिशाली हा...