सेयर बजार परिसूचक दिन प्रतिदिन गिरावट
काठमाडौं । सेयर बजार परिसूचक २०५० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा १४.०५ अंकले घटेर नेप्से २०५० अंकमा अडिएको हो । कारोबार रकम पनि घटेको छ । हिजो कुल ४ अर्ब ११ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चिएको छ । ४५ कम्पन...