पत्रकारको तलब ४० प्रतिशत बढाउन सिफारिस
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकार, कर्मचारी र कामदारहरूको न्यूनतम तलबमान ४० प्रतिशत बढाउन सिफारिस गरेको छ। समितिकी अध्यक्ष संगीता खड्काले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई न्यूनतम तलब वृद्धिको सिफारिससहित प्रत...