सहकारीको समस्यामा राज्य गम्भीर नभएको भन्दै सठ्ठी जुलुस
काठमाडौं । सहकारीमा देखिएको तरलताका र वर्तमान अबस्थामा राज्य गम्भीर नभएको भन्दै राष्ट्रिय सहकारी महासंघले आज प्रर्दशन गर्ने भएको छ । आज बिहान ११ बजे काठमाडौंको माइतघरमा सरकारको ध्याकर्षणकालागि सिठ्ठी जुलुस गर्ने महासंघले जनाएको छ । वर्तमान अबस्थ...