Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इ–सेवा द्धारा नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर अफर


इ–सेवा द्धारा  नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर अफर

काठमाडौं । इ–सेवा द्धारा  नेटेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न अफर  छ। यस अफरमा सहभागी हुन एनटिसी प्रिपेड, एनटिसी पोस्पेड र एनटिसी डाटा प्याक एप वा इ–सेवाको वेबसाइट द्धारा रिचार्ज गर्नु पर्नेछ। यो अभियान असार १५ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।

यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्याब्याक प्राप्त गर्न सकिनेछ। रिचार्ज गरेको २४ घण्टाभित्र क्यासब्याक इ–सेवा वालेटमा जम्मा हुने बताएको   छ। कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो। जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजार मोटरको जडान गरिएको छ।

यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन्। हाल इ–सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ८० लाख ग्राहकले सेवा लिएका छन्।