दसैँको सार्वजनिक बिदा सकियो, आजदेखि सरकारीसहितका कार्यालय खुल्दै
काठमाडौँ । दसैँको सार्वजनिक बिदा आज मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो । यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्...