दर्शन सहकारीः भित्र साना बचतकर्ताको पैसा फिर्ता, बाहिर संघर्ष समितिको धर्ना र नाराबाजी
काठमाडौं । दर्शन बचत तथा ऋण सहकारी संस्थाको कीर्तिपुर स्थित कार्यालयमा आजभोली फरक आन्दोलन भइरहेको छ । केहि समय अघि बचतफिर्ताको माग गर्दै आन्दोलन गरिरहेको संघर्ष समितिले अहिले बचतफिर्ता रोक्न माग गर्दै कार्यालय सञ्चालनमा अबरोध गरिरहेको संस्थाका सिइओ स...