काठमाडौं उपत्यका सहित देशभरको मौसममा बदलि
काठमाडौँ । काठमाडौं उपत्यका सहित देशभरको मौसममा आज बदलि हुने मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वान...