पहिरो र डुबानबाट बचाउन एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनः व्यवस्थापनमा सरकार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताए । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क...